अन्तर्राष्ट्रिय महिला दिवस : महिला खेलाडीलाई सम्मान

रामपुर (पाल्पा) ।

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा खेल क्षेत्रमा प्रोत्साहन गर्दै पाल्पाको रामपुर नगरपालिकाले महिला भलिबल खेलाडीलाई नगदसहित सम्मान गर्दै ।

jutta mela

नगर प्रमुख रमणबहादुर थापा, उपप्रमुख बालकुमारी थापा लगायतले लुम्बिनी प्रदेशको महिला भलिबल टिमलाई सम्मान गरेका हुन् ।

तस्बिर : सुशीला रेग्मी/रासस

You might also like

Comments are closed.