मार्तडी (बाजुरा) । बाजुराको बुढीगंगा नगरपालिका–४ कोट गाउँ नजिकै रहेको बार्जकोट दरबारको भग्नावशेष । ऐतिहासिक दरबारको भग्नावशेष मात्र रहेकाले आन्तरिक रुपमा हेर्न जाने पर्यटक समेत निराश भएर फर्किने अवस्था छ । तस्बिर : प्रेम रौले/रासस
Comments are closed.