दाङ । दाङको घोराही उपमहानगरपालिका–१६ स्थित तेरौटेमा बिक्रीका लागि बजार लैजान किसानले टिपेर व्यवस्थापन गरेको गोलभेंडा । यहाँ उत्पादित गोलभेंडा दाङमा प्रतिकिलो रु ३० का दरले थोकमा बिक्री भइरहेको छ । तस्बिरः कुलदीप न्यौपाने/रासस
Comments are closed.