सुर्खेत । सुर्खेत र दैलेखको सिमानास्थित गुराँस गाउँपालिका– ५ मा रहेको गुराँसपार्क तथा भ्यूटावर। गुराँस फुलेसँगै यहाँ भ्यूटावर अवलोकन गर्न दैनिक पर्यटक आउने गरेका छन् । तस्बिरः सुरेश आचार्य/रासस
Comments are closed.