म्याग्दी ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ खिबाङमा पर्यटक र पाहुनाको स्वागतमा गुराँसको फूलबाट बुनेका माला लिएर बसेका आमाहरु ।
अन्नपूर्ण गाउँपालिकाले पालिका भित्र हुने कार्यक्रममा आयातित खादा र माला प्रयोगमा रोक लगाएको छ भने स्थानीय फूलका
मालाहरुलाई प्रयोगमा ल्याउन थालिएको छ।
तस्बिर: कमल खत्री/रासस
Comments are closed.