पाहुनाको स्वागतमा आमाहरु

म्याग्दी ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ खिबाङमा पर्यटक र पाहुनाको स्वागतमा गुराँसको फूलबाट बुनेका माला लिएर बसेका आमाहरु ।

jutta mela

अन्नपूर्ण गाउँपालिकाले पालिका भित्र हुने कार्यक्रममा आयातित खादा र माला प्रयोगमा रोक लगाएको छ भने स्थानीय फूलका

मालाहरुलाई प्रयोगमा ल्याउन थालिएको छ।

तस्बिर: कमल खत्री/रासस

 

You might also like

Comments are closed.