होली खेल्दै राना थारु समुदायका महिला

कञ्चनपुर ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारमा होली खेल्दै राना थारु समुदायका महिला ।

jutta mela

राना थारु समुदायले परम्परागत रुपमा एक महिनाभन्दा बढी समय होली खेलेर मनाउने गर्छन् ।

तस्बिरः राजेन्द्रप्रसाद पनेरु÷रासस

You might also like

Comments are closed.