म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा म्याग्दी नदीको बाढी र कटान रोकथामका लागि कम्पोजिट प्रविधिको पर्खाल निर्माण गरिँदै । रुपाताल संरक्षण एकीकृत विकास परियोजनाले मङ्गलाघाट लगायत बेनी र आसपासका क्षेत्रमा नदी नियन्त्रण आयोजना सञ्चालन गरेको छ । तस्बिरः सन्तोष गौतम /रासस
Comments are closed.