नदी नियन्त्रण आयोजना

म्याग्दी ।

बेनी नगरपालिका–७ मङ्गलाघाटमा म्याग्दी नदीको बाढी र कटान रोकथामका लागि कम्पोजिट प्रविधिको पर्खाल निर्माण गरिँदै ।

jutta mela

रुपाताल संरक्षण एकीकृत विकास परियोजनाले मङ्गलाघाट लगायत बेनी र आसपासका क्षेत्रमा नदी नियन्त्रण आयोजना सञ्चालन गरेको छ ।

तस्बिरः सन्तोष गौतम /रासस

 

You might also like

Comments are closed.