महेन्द्रनगर (धनुषा) । माध्यमिकी परिक्रमा अन्तर्गत जनकपुरधाममा सोमबार अन्तरगृह परिक्रमामा डोला घुमाउँदै । फागुन औंसीका दिन थालिएको १५ दिने माध्यमिकी परिक्रमा नेपाल र भारत गरि कुल १३३ किलोमीटर दुरी यात्रा गरेर आज फागु पूर्णिमाको दिन सम्पन्न हुने गर्दछ । तस्बिर: निरंजनकुमार साह/ रासस
Comments are closed.