अल्लो प्रशोधन गरिँदै

दाङ।

दाङको घोराही उपमहानगरपालिका –१३, सहनशील दिदीबहिनी अल्लो धागो उद्योगमा आवद्ध महिला सेवार खोलामा अल्लोलाई घरेलु प्रविधिबाट प्रशोधन गर्दै ।

जङ्गलमा पाइने अल्लोलाई पानीमा पकाउने, कमेरो माटो लगाउने, घाममा सुकाउने, पिट्ने जस्ता प्रक्रिया गरेपछि मात्रै धागो काट्नका लागि भुवा तयार हुने गर्छ ।

jutta mela

तस्बिरः कुलदीप न्यौपाने/रासस

You might also like

Comments are closed.