कञ्चनपुर। शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भित्रको पर्यटक हिँड्ने बाटोमा आहाराको खोजीमा रहेको मयुर । यो निकुञ्जमा मयुरलगायत चार सय बढी चराका प्रजाती पाईने गरेका छन । तस्बिर: राजेन्द्रप्रसाद पनेरु / रासस
Comments are closed.