मयुर

कञ्चनपुर।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भित्रको पर्यटक हिँड्ने बाटोमा आहाराको खोजीमा रहेको मयुर । यो निकुञ्जमा मयुरलगायत चार सय बढी चराका प्रजाती पाईने गरेका छन ।

तस्बिर: राजेन्द्रप्रसाद पनेरु / रासस

You might also like

Comments are closed.