निर्माणाधीन बेनी–मालढुङ्गा सडकखण्ड

म्याग्दी।

उत्तर–दक्षिण जोड्ने कालीगण्डकी कोरिडोर सडक आयोजना अन्तर्गत कालोपत्रे सहित स्तरोन्नती भैरहेको बेनी–मालढुङ्गा सडकखण्ड ।

यस सडकखण्डमा सडक फराकिलो बनाउने, नाली, पर्खाल निर्माण गर्ने कार्यले तिब्रता पाएको छ ।

jutta mela

तस्बिर: कमल खत्री / रासस

You might also like

Comments are closed.