गुल्मी । गुल्मीको पर्यटकीय क्षेत्र रेसुङ्गा जङ्गलमा लालीगुराँसले ढाकिएका सुन्दरता । ढकमक्क फूलेको लाली गुराँस हेर्नका लागि यस क्षेत्रमा आन्तरिक एवम् बाह्य पर्यटकको घइँचो लाग्ने गर्दछ । तस्बिर : जनार्दन घिमिरे/ रासस
Comments are closed.