रेसुङ्गामा ढकमक्क फुलेको गुराँस (फोटो फिचर)

गुल्मी ।

गुल्मीको पर्यटकीय क्षेत्र रेसुङ्गा जङ्गलमा लालीगुराँसले ढाकिएका सुन्दरता ।

ढकमक्क फूलेको लाली गुराँस हेर्नका लागि यस क्षेत्रमा आन्तरिक एवम् बाह्य पर्यटकको घइँचो लाग्ने गर्दछ ।

jutta mela

तस्बिर : जनार्दन घिमिरे/ रासस

You might also like

Comments are closed.