काँर्केबिहार । भेरी नगरपालिका कृषि शाखा जाजरकोटको ५० प्रतिशत मूल्य अनुदानमा भेरी नगरपालिका– ११ तिमिलेचौरस्थित डब्लु के–१२०४ जातको गहुँको बीउ उत्पादन हुँदै । गहुँको बीउमा आत्मनिर्भर बनाउन शाखाले बीउमा अनुदानसँगै प्राविधिक सहयोग गरिरहेको छ । तस्बिर: हेमन्त केसी/रासस
Comments are closed.