गहुँको बीउ उत्पादन

काँर्केबिहार ।

भेरी नगरपालिका कृषि शाखा जाजरकोटको ५० प्रतिशत मूल्य अनुदानमा भेरी नगरपालिका– ११ तिमिलेचौरस्थित डब्लु के–१२०४ जातको गहुँको बीउ उत्पादन हुँदै ।

गहुँको बीउमा आत्मनिर्भर बनाउन शाखाले बीउमा अनुदानसँगै प्राविधिक सहयोग गरिरहेको छ ।

jutta mela

तस्बिर: हेमन्त केसी/रासस

You might also like

Comments are closed.