घोप्टेभिरमा सडक ढलान गरिँदै

म्याग्दी ।

राष्ट्रिय गौरवको, कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तर्गत म्याग्दी र मुस्ताङको सीमा क्षेत्रमा पर्ने घोप्टेभिर क्षेत्रमा सडक ढलान गरिँदै ।

बेनी–जोमसोम कोरला सडकको सबैभन्दा जोखिमयुक्त मानिएको काभ्रे, बादरजुङ र घोप्टेभिर क्षेत्रमा करिब एक हजार ६०० मिटर सडक ढलान गरिएको छ ।

jutta mela

तस्बिरः सन्तोष गौतम/रासस

You might also like

Comments are closed.