हिलाम्मे सडक

गण्डकी ।

निर्माणाधीन पृथ्वी राजमार्गअन्तर्गत तल्लो गगनगौडामा पानी परेपछि हिलाम्मे भएको सडक ।

jutta mela

पानी परे हिलाम्मे र पानी नपरे धुलाम्मे सडकबाट यात्रा गर्न यात्रुलाई सास्ती भएको छ ।

तस्बिर: वासुदेव पौडेल/रासस

You might also like

Comments are closed.