मार्फा खोलामा बाढीले यातायात प्रभावित

मुस्ताङ।

बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको घरपझोङ गाउँपालिकाको मार्फा खोलामा आएको बाढीका कारण यातायातका साधन सञ्चालनमा कठिनाइ ।

मोटरेबल पुुल निर्माणमा ढिलाई हुँदा मार्फा खोलामा जोखिम मोलेर सवारी साधन वारपार गर्नुपर्ने समस्या रहेको छ ।

jutta mela

तस्बिर: सन्तोष गौतम/रासस

 

You might also like

Comments are closed.