मन्तव्य राख्नुहुदै नगर प्रमुख थापा

रामपुर (पाल्पा) ।

पाल्पाको रामपुर नगरपालिकाले मङ्गलबार आयोजना गरेको सहकारी सम्बन्धी अन्तरक्रिया तथा सचेतना कार्यक्रममा मन्तव्य राख्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापा ।

‘सहकारीमा सुशासन प्रविधि र एकिकरण’ भन्ने नाराका साथ मङ्गलबार ६७ औँ राष्ट्रिय सहकारी दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ ।

तस्बिर : सुशीला रेग्मी/रासस

You might also like

Comments are closed.