विद्यार्थीलाई बाँसजन्य सामग्री बनाउन सिकाइदै

रामपुर (पाल्पा) ।  रामपुर आधारभुत विद्यालय रामपुर पाल्पाका विद्यार्थीलाई बाँसबाट विभिन्न सामाग्री तयार पार्न सिकाईदै ।

पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष उमानाथ गौतमले सीप सिकाएका छन् ।

तस्बिर : सुशीला रेग्मी/रासस

You might also like

Comments are closed.