रामपुर (पाल्पा) । पाल्पाको रामपुरमा भएको आगलागी घटनाका पीडित परिवारलाई बुधवार राहत सामग्री विरतण गर्दै जिल्ला न्यायाधीश दलबहादुर केसी, रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापा, प्रमुख जिल्ला अधिकारी आनन्द काफ्ले लगायत । तस्बिर : सुशीला रेग्मी/रासस
Comments are closed.