मन्तव्य राख्दै लुम्बिनी प्रदेशसभा सदस्य श्रेष्ठ

रामपुर (पाल्पा) ।

लुम्बिनी प्रदेशसभा सदस्य राजुप्रसाद श्रेष्ठ पाल्पाको रामपुर नगरपालिकामा अवस्थित सूर्योदय कृषि सहकारी संस्था र तालपोखरा कृषि सहकारी संस्थाको शनिबार आयोजित वार्षिक साधारण सभा तथा सहकारी संस्था एकीकरण सम्बन्धी भएको कार्यक्रममा मन्तव्य राख्दै ।

तस्बिर : सुशीला रेग्मी

You might also like

Comments are closed.