रामपुर (पाल्पा) । पाल्पाको निस्दी गाउँपालिका–५ ढुङ्गानावेशीस्थित जनता माध्यमिक विद्यालयले लगाएको काँक्रो खेती । निस्दी गाउँपालिका र यस विद्यालयमा कृषि बाली विज्ञान विषयमा अध्ययनरत विद्यार्थीको सहकार्यमा बीउ उत्पादनका लागि भक्तपुरे लोकल जातको काँक्रा लगाइएको छ । तस्बिर : सुशीला रेग्मी/रासस
Comments are closed.