कालीगण्डकी नदीमा निर्माणाधीन पुल

रामपुर (पाल्पा) । पाल्पाको रामपुर नगरपालिका–१ र तनहुँको घिरिङ गाउँपालिका–१ जोड्ने कालीगण्डकी नदीको पुट्टारघाटमा निर्माण हुँदै गरेको पक्की पुल ।

सो पुलको पाल्पा खण्डमा अहिले निर्माणको काम धमाधम भइरहेको छ ।

तस्बिर : सुशीला रेग्मी/रासस

You might also like

Comments are closed.