रामतुलसी नमुना माविका विद्यार्थी नर्सरी राख्ने तयारी गर्दै

रामपुर (पाल्पा) । पाल्पाको रामपुर नगरपालिकास्थित रामतुलसी नमुना माध्यमिक विद्यालयका कृषि बाली विज्ञान सङ्कायका विद्यार्थी तरकारी नर्सरी राख्ने तयारी गर्दै ।

यहाँका विद्यार्थीले विद्यालय प्राङ्गणमा प्रयोगात्मक अभ्यासका लागि विभिन्न बालीहरु लगाउने गरेका छन् ।

तस्बिरः सुशीला रेग्मी/रासस

You might also like

Comments are closed.