अक्षयकोष रकम हस्तान्तरण

रामपुर (पाल्पा) । दरैठाँटी माध्यमिक विद्यालय रामपुर पाल्पामा अक्षयकोष स्थापनाका लागि रामपुर नगरपालिका–६ निवासी स्वर्गीय चुत्रकला लम्सालको सम्झनामा सहयोग स्वरुप रु एक लाख रकम हस्तान्तरण ।

लम्साल परिवारले दरैठाँटी माविसहित रामतुलसी नमुना मावि, आधारभुुत माविमा एक÷एक लाख दरले अक्षयकोष स्थापना गर्न सहयोग गरेको छ ।

तस्बिर : सुशीला रेग्मी/रासस

You might also like

Comments are closed.