जलविद्युत् आयोजनाको बाँधको ढोका खुला

डुम्रे (तनहुँ) । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ स्थित मस्र्याङ्दी जलविद्युत् आयोजनाको बाँधमा खुला गरिएको ढोका ।

वर्षायामको समयमा पानीको सतह अत्याधिक बढेपछि यस आसपास क्षेत्रलाई डुबानबाट जोगाउन मस्र्याङ्दी नदीमा लगाइएको बाँधको ढोका खुला गरिएको हो ।

तस्बिरः मिला दरै/रासस

You might also like

Comments are closed.