सङ्गीत सिक्दै बालबालिका

रामपुर (पाल्पा) । रामपुर आधारभूत विद्यालय पाल्पाका विद्यार्थी वर्षे विदाको समयमा सङ्गीत सिक्दै ।

घरमा बालबालिकालाई मोबाइल चलाउने बानी हटाउन र रचनात्मक कार्य गराउन विद्यालय विदाको समय बिहानमा विद्यालयले सङ्गीत कक्षा सञ्चालन गरिरहेको छ ।

तस्बिर : सुशीला रेग्मी/रासस

You might also like

Comments are closed.