स्याउ

मुगु । मुगुको मुगुम कार्मारोङ गाउँपालिका–९, चिमाथमा लटरम्म फलेको स्याउ ।

यहाँका स्थानीयवासीले स्याउखेतीबाट राम्रो आम्दानी गर्दै आएका छन् ।

तस्बिरः हेमन्त केसी /रासस

You might also like

Comments are closed.