गाईजात्रा मनाइँदै

काठमाडौं । काठमाडौंको तारकेश्वरस्थित मङ्गलबार नेवारी समुदायको परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ मनाइँदै ।

एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजको दिन गाई र मानिसलाई श्रृङ्गारी बजार परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान दिने चलन छ ।

तस्बिरः हरिराम भेटुवाल/रासस

You might also like

Comments are closed.