तिलिचो ताल

मनाङ । मनाङ ङिस्याङ गाउँपालीका–९स्थित तिलिचो ताल ।

विश्वको अग्लो स्थानमा अवस्थित तालहरूमध्येको एक यो ताल समुन्द्री सतह देखि ४ हजार ९१९ मिटरमा रहेको छ भने ४ दशमलव ८ वर्गकिलो मिटर क्षेत्रफल ओगटेको छ ।

तस्बिर : नवीन लामिछाने/रासस

You might also like

Comments are closed.