कोसेली घरमा सामग्री

दमौली (तनहुँ) ।

तनहुँको व्यास नगरपालिका(३ अस्पताल लाइनमा सञ्चालनमा आएको व्यास कोसेली घरमा बिक्रीका लागि राखिएका सामग्री । जिल्लाका महिला उद्यमीले उत्पादन गरेका सामग्री सहज रुपमा बिक्री वितरण गर्न कोसेली घर सञ्चालनमा ल्याइएको हो ।

तस्बिरः कृष्ण न्यौपाने रासस

You might also like

Comments are closed.