प्रधानमन्त्री शाहलाई भारतमा ‘गार्ड अफ अनर’

काठमाडौं ।  भारतका प्रधानमन्त्री महामहिम नरेन्द्र मोदीको निमन्त्रणामा दुई दिने राजकीय भ्रमणमा नयाँ दिल्ली पुगेका प्रधानमन्त्री वालेन्द्र शाहलाई आज बिहान राष्ट्रपति भवनमा औपचारिक स्वागत गरिएको छ।

​भारतका प्रधानमन्त्रीनरेन्द्र मोदीले स्वागत गरेको सो अवसरमा प्रधानमन्त्री शाहको सम्मानमा भारतले ‘गार्ड अफ अनर’ अर्पण गरेको छ। ‘गार्ड अफ अनर’ को प्रधानमन्त्री शाहले निरीक्षणसमेत गरेका छन् ।

 

You might also like

Comments are closed.

Secret Link