देउखुरी । घोराही– १९, खोलीगाउँका महिला पिठ्युँमा पानी बोकेर गन्तव्यतर्फ जाँदै । उपमहानगरपालिका भए पनि यो ठाउँमा एक गाग्रो पानी लिन तीन घण्टा लाग्ने गरेको उनीहरू बताउँछन् । तस्वीर : रञ्जिता अधिकारी/रासस
Comments are closed.