चालकलाई सचेतनामूलक पर्चा वितरण

 

कञ्चनपुर ।

सडक दुर्घटना न्यूनीकरणाका लागि पूर्व पश्चिम राजमार्गको झलारी सडक खण्डमा ट्राफिक नियमसम्बन्धी पर्चा गाडी चालकलाई वितरण गर्दै ट्राफिक प्रहरी । प्रहरीले दुर्घटनाका घट्ना बढ्न थालेपछि सचेतना अभियान सञ्चालन गरेको छ ।

तस्बिर : राजेन्द्रप्रसाद पनेरु\रासस

You might also like

Comments are closed.