जोखिमपूर्ण यात्रा गर्न बाध्य

खाँदबारी ।

भोजपुरको षडानन्द नगरपालिकाको मोठेटारबाट खाँदबारी तुम्लिङटार पढ्न आउने विद्यार्थी अरुण नदीमा डुङ्गाबाट जोखिमपुर्ण यात्रा गर्न बाध्य छन् । सङ्खुवासभा र भोजपुर जोड्ने लम्सुवाघाटको पक्की पुल विगत १२ वर्षदेखि बन्न सकेकाे छैन ।

तस्वीर : सुजन बज्राचार्य/रासस

You might also like

Comments are closed.