पर्यटकका लागि ¥याफ्टिङ स्थल बन्दै कुईने

कर्णाली ।

कर्णाली र सुदुरपश्चिम जोड्ने गरी सुर्खेतको पञ्चपुरी नगरपालिका र कैलालीको मोहन्याल गाउँपालिकाको कुईनेस्थित कर्णाली नदी पर्यटकका लागि ¥याफ्टिङको स्थल बन्दै गएको छ ।

कर्णाली र सुदुरपश्चिम जोड्ने गरी सुर्खेतको पञ्चपुरी नगरपालिका र कैलालीको मोहन्याल गाउँपालिकाको कुईनेस्थित कर्णाली नदीमाथि निर्माण हुन थालेको पुल । उक्त पुल बनेमा भारतको लखनऊ हुँदै दिल्लीसम्म पुग्न सहज हुनेछ ।

 

तस्वीर : शुरबहादुर सिंह/रासस

lcci
You might also like

Comments are closed.