पिम्बहाल पोखरीमा डुङ्गा चढेर रमाउँदै पर्यटक

रविन अवाल, पाटन । पिम्बहाल पोखरी नेपालको ललितपुरमा अवस्थित एउटा कृत्रिम पोखरी हो। नेपाली लोककथा अनुसार यो पोखरी लाखेस नामक राक्षसले बनाएको हो । अहिले डुङ्गा चढ्न र यहाँको मनोरम वातावरणमा रमाउन पर्यटकहरू उल्लेख्य मात्रामा आउने गरेका छन् ।

 

You might also like

Comments are closed.