पोखरामा आइतबार यती एयरलाइन्स विमान दुर्घटनामा मृत्यु भएकाहरूको शव परीक्षणको प्रतिक्षामा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको शवगृह बाहिर मृतकका आफन्तजनहरु भेला भइरहेका छन् ।
काठमाडौंबाट शव परीक्षण गर्ने चिकित्सक आउन ढिलाइ हुँदा परीक्षण सुरू हुनसकेको छैन ।
Comments are closed.