अस्पतालमा मृतकका आफन्तजन

कास्की ।

पोखरामा आइतबार यती एयरलाइन्स विमान दुर्घटनामा मृत्यु भएकाहरूको शव परीक्षणको प्रतिक्षामा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको शवगृह बाहिर मृतकका आफन्तजनहरु भेला भइरहेका छन् ।

काठमाडौंबाट शव परीक्षण गर्ने चिकित्सक आउन ढिलाइ हुँदा परीक्षण सुरू हुनसकेको छैन ।

jutta mela

तस्बिर कृष्ण दवाडी/रासस

You might also like

Comments are closed.