पिएनसिमा हल्ट प्राइज

 

पोखरा ।

त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त देशकै ठूलो क्याम्पस पृथ्वीनारायण क्याम्पसमा पनि अन्तर्राष्ट्रिय कार्यक्रम हल्ट प्राइज यसै वर्षदेखि आएको छ।

यसको लागि शाश्वत कोइरालाको नेतृत्वमा २१ सदस्यीय कमिटी गठन गरिएको छ। सबै विद्यार्थीहरूको पहुँच र जानकारी पु¥याउन सबै संकायका विद्यार्थीहरुलाई उक्त कमिटीमा समेटिएको फ्याक्लटी सव कोअर्डिनेटर अनिल भण्डारीले जानकारी दिए ।

You might also like

Comments are closed.