पोखरामा गठबन्धन उम्मेदवारको अग्रता (यस्तो छ पछिल्लो अपडेट)

पोखरा । पोखरा महानगरपालिकामा मत गणना जारी छ ।

मत गणनाका क्रममा पछिल्लो परिणाम अनुसार मेयर र उपमेयरमा गठबन्धन उम्मेदवारहरुले अग्रता लिइरहेका छन् ।

अहिलेसम्म गणना भएको १३२९७ मत मध्ये मेयरमा एकीकृत समाजवादीका धनराज आचार्यले ५७४८ मत प्राप्त गरेका छन् भने एमालेका कृष्ण थापाले ५०७८ मत प्राप्त गरेका छन् ।

jutta mela

त्यस्तै उपमेयरमा काँग्रेसका कोपिला रानाभाटले ५७७४ मतसहित अग्रता कायम गरेकी छन् । एमालेकी मञ्जु गुरुङले ५५६४ मत प्राप्त गरेकी छन् ।

पोखरामा मत गणना जारी छ ।

You might also like

Comments are closed.