पोखरा । माछापुच्छ्रे हिमाल पोखरा जाने पर्यटकलाई एक मनोरञ्जनको मुख्य आधार हो । पोखरा जाने पर्यटकले माछापुच्छ्रे हिमालको दृष्य हेर्दै रेस्टुरेन्टमा बसि चिया पिउदैँ आनन्द लिने गर्छन् ।
खासगरी फेवालातको पानी सफा हुँदा माछापुच्छ्रेको छायाँ बिहान फेवातालको पानीमा देखिने गथ्र्थो र त्यही रमणिय दृष्य हेर्न पर्यटक पोखरा आउथ्ये ।
पछिल्लो समयमा फेवालातलको पानीको गुणस्तर खस्किएसँगै अहिले त्यो मनोरञ्जन दृष्यको अनुभव र आनन्द लिन सकिदैँन यद्पी माछापुच्छ्रेको सुन्दर दृष्यको चाँही पर्यटकले आनन्द लिन पाउँछन् ।
यस्तै, आज पोखरा महानगरपालिका-१९ तल्लाकोटबाट देखिएको माछापुच्छ्रे हिमाल । तस्बिर : कृष्ण दवाडी/रासस
Comments are closed.