पोखरा चेम्बर अफ कमर्स कास्की र द डिप्लोम्याटिक क्लब दिल्लीबीच सम्झौता

पोखरा । पोखरा चेम्बर अफ कमर्स कास्की र द डिप्लोम्याटिक क्लब दिल्लीबीच  सम्झौता भएको छ ।

व्यापार, वाणिज्य तथा संस्कृति सम्बन्धी दुई पक्षीयबीच सम्झौता गरिएको छ ।

सम्झौता पत्रमा पोखरा चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष उमराज बास्तोला र द डेभलपमेन्ट क्लब नयाँ दिल्लीका अध्यक्ष डा. मूर्ति देवराभोटलाले हस्ताक्षर गरेका छन् ।

You might also like

Comments are closed.