पोखरा विश्वविद्यालय र एनएचआरसीबीच स्वास्थ सम्बन्धी अनुसन्धान गर्ने सम्झौता

पोखरा । पोखरा विश्वविद्याय, स्वास्थ विज्ञान संकाय र नेपाल स्वास्थ्य अनुसन्धान परिषद (NHRC) बिच सम्झौता भएको छ ।

मंगलबार एक कार्यक्रमको आयोजना गर्दै विश्वविद्यालय र एनएचआरसीबीच स्वास्थ सम्बन्धी अनुसन्धान गर्ने सम्झौता भएको छ ।

सम्झौता पत्रमा एनएचआरसीका सदस्य सचिव डा. प्रदिप ज्ञवाली र पोखरा विश्वविद्यालय स्वस्थ विज्ञान संकायका डिनबिच विश्वविद्यालयका उपकुलपती प्रा.डा. प्रेमनारायण अर्याल तथा रजिस्टार प्रा. डा. दिपकबहादुर भन्डारी र अनुसन्धान केन्द्रका निर्देशक डा. नमराज धामीको उपस्थितिमा सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

 

You might also like

Comments are closed.