प्रभु बैंक र ग्रिन लाइफ हेल्थ केयरबीच छुट सम्झौता

काठमाडौं । प्रभु बैंक लि. र ग्रिन लाइफ हेल्थ केयर प्रा.लि बीच छुट सम्झौता भएको छ ।

सम्झौताअनुसार डिजिडल माध्यमबाट भुक्तानी गर्दा प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले डाक्टरको शुल्कबाहेक हेल्थ केयरले दिने अन्य सेवामा १५ प्रतिशत छुट पाउने भएका छन् ।

त्यस्तै, बैंकका ग्राहक तथा कर्मचारीहरुले फार्मेसीमा १० प्रतिशत छुट सुविधा पनि पाउने भएका छन् ।

jutta mela

You might also like

Comments are closed.