प्रभु क्यापिटल र एक्सप्रेस ईट्सबीच छूट सम्झौता

काठमाडौं ।  प्रभु क्यापिटलले ग्राहकको लागि विशेष अफर ल्याएको छ । प्रभु क्यापिटल र  एक्सप्रेस ईट्सका बीचमा साउन ३१ गते मंगलबार सम्झौता भएको हो ।

यस योजना अन्तर्गत प्रभु क्यापिटलका ग्राहकले एक्सप्रेस ईट्सबाट अनलाईन अर्डर गरी सेवा लिदा १० प्रतिशत छूट पाउने भएका छन् । यो योजनाबाट लाभ लिन ग्राहकले CHECK OUT या of BILL Paymentगर्दा PROMO CODE मा “PRABHUCAP10”उल्लेख गर्नुपर्नेछ ।

यसैगरी यस क्यापिटलको ग्राहकले पाउने अर्को बिशेष अफर अन्तर्गत  ROADHOUSE PIZZA,, बत्तीसपुतली, काठमाडौंबाट समेत सेवा लिदा १० प्रतिशत छूट पाउने भएका छन् ।

jutta mela

यो योजनाबाट लाभ लिन हितग्राहीले  CHECK OUT या BILL Payment गर्दा प्रभु क्यापिटलको हितग्राही भएको उल्लेख गर्नुपर्नेछ । हाल प्रभु क्यापिटलले २ लाख १५ हजार माथि ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

You might also like

Comments are closed.